| Prio | Original string | Translation | — |
|---|---|---|---|
| ↑ | If you choose '%s' please also specify your choice in the accompanying text field. | यदि तपाइँले ‘%s’ रोज्नु भएमा कृपया त्यस संगैको खाली ठाउँमा तपाईंको उत्तर लेख्नु होला । | Details |
|
If you choose '%s' please also specify your choice in the accompanying text field. यदि तपाइँले ‘%s’ रोज्नु भएमा कृपया त्यस संगैको खाली ठाउँमा तपाईंको उत्तर लेख्नु होला ।
You have to log in to edit this translation.
|
|||
| ↑ | Save your unfinished survey | अहिले सम्म भरिसक्नु भएको सर्वेक्षण सेभ गर्नुहोस् । | Details |
|
Save your unfinished survey अहिले सम्म भरिसक्नु भएको सर्वेक्षण सेभ गर्नुहोस् ।
You have to log in to edit this translation.
|
|||
| ↑ | Load now | लोड गर्नुहोस् | Details |
| ↑ | Your email address: | तपाइको इमेल ठेगाना : | Details |
| ↑ | Repeat password: | पासवर्ड फेरी हाल्नुहोस् : | Details |
| ↑ | Only numbers may be entered in this field. | अंकमा मात्र राख्नुहोला । | Details |
|
Only numbers may be entered in this field. अंकमा मात्र राख्नुहोला ।
You have to log in to edit this translation.
|
|||
| ↑ | Please complete all parts. | कृपया सबै भाग पूरा गर्नुहोस् । | Details |
|
Please complete all parts. कृपया सबै भाग पूरा गर्नुहोस् ।
You have to log in to edit this translation.
|
|||
| ↑ | Name: | नाम : | Details |
| ↑ | Password: | पासवर्ड : | Details |
| ↑ | If you give an email address, an email containing the details will be sent to you. | यदि तपाईंले आफ्नो इमेल ठेगाना दिनुभयो भने, यस सर्वेक्षणका लागि उपयुक्त हुने विवरणहरू उल्लेख गरि सोहि इमेल ठेगानामा पठाइनेछ । | Details |
|
If you give an email address, an email containing the details will be sent to you. यदि तपाईंले आफ्नो इमेल ठेगाना दिनुभयो भने, यस सर्वेक्षणका लागि उपयुक्त हुने विवरणहरू उल्लेख गरि सोहि इमेल ठेगानामा पठाइनेछ ।
You have to log in to edit this translation.
|
|||
| ↑ | Your survey will be saved using that name and password, and can be completed later by logging in with the same name and password. | तपाइँको सर्वेक्षण तपाइँले (तल) दिनुभएको नाम र पासवर्ड प्रयोग गरेर सुरक्षित गरिनेछ र पछि सोहि नाम र पासवर्ड प्रयोग गरि तपाइँले उक्त सर्वेक्षण पुन: लगइन गर्न र पूरा गर्न सक्नुहुनेछ । | Details |
|
Your survey will be saved using that name and password, and can be completed later by logging in with the same name and password. तपाइँको सर्वेक्षण तपाइँले (तल) दिनुभएको नाम र पासवर्ड प्रयोग गरेर सुरक्षित गरिनेछ र पछि सोहि नाम र पासवर्ड प्रयोग गरि तपाइँले उक्त सर्वेक्षण पुन: लगइन गर्न र पूरा गर्न सक्नुहुनेछ ।
You have to log in to edit this translation.
|
|||
| ↑ | Enter a name and password for this survey and click save below. | यस सर्वेक्षणको लागि नाम र पासवर्ड छान्नुहोस् र तलपट्टि ‘सेभ’ लेखिएको ठाउँमा थिच्नुहोस् । | Details |
|
Enter a name and password for this survey and click save below. यस सर्वेक्षणको लागि नाम र पासवर्ड छान्नुहोस् र तलपट्टि ‘सेभ’ लेखिएको ठाउँमा थिच्नुहोस् ।
You have to log in to edit this translation.
|
|||
| ↑ | This survey is anonymous. | यो सर्वेक्षण गोपनिय छ, यस मार्फत तपाईंको परिचय कतै पनि खुलाइने छैन । | Details |
|
This survey is anonymous. यो सर्वेक्षण गोपनिय छ, यस मार्फत तपाईंको परिचय कतै पनि खुलाइने छैन ।
You have to log in to edit this translation.
|
|||
| ↑ | Type in the 'name' you used to save the survey, and the password. | त्यसको लागि तपाइले यस अघि सर्वेक्षण सेभ गर्नका लागि राख्नु भएको ‘नाम’ र ‘पासवर्ड’ तल भर्नुहोस् । | Details |
|
Type in the 'name' you used to save the survey, and the password. त्यसको लागि तपाइले यस अघि सर्वेक्षण सेभ गर्नका लागि राख्नु भएको ‘नाम’ र ‘पासवर्ड’ तल भर्नुहोस् ।
You have to log in to edit this translation.
|
|||
| ↑ | You can load a survey that you have previously saved from this screen. | तपाइले यस ठाउँमा पहिले भर्दै गर्नुभएको सर्वेक्षण फेरि त्यहीबाट भर्न सुरु गर्न सक्नुहुन्छ । | Details |
|
You can load a survey that you have previously saved from this screen. तपाइले यस ठाउँमा पहिले भर्दै गर्नुभएको सर्वेक्षण फेरि त्यहीबाट भर्न सुरु गर्न सक्नुहुन्छ ।
You have to log in to edit this translation.
|
|||
Export as